चीनमा आइफोन प्रतिबन्ध, एप्पलले २ दिनमै गुमायो २ खर्ब डलर

चीनमा सरकारी कर्मचारीहरुलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाइएको समाचार सार्वजनिक भएसँगै एप्पलको शेयरमा भारी गिरावट आएको छ ।पछिल्ला दुई दिनमा एप्पलको शेयर बजार मूल्यमा ६ प्रतिशतले गिरावट आएको छ । यो सँगै एप्पलले दुई दिनमै २ खर्ब डलर गुमाउन पुगेको छ ।एप्पलका लागि चीन तेस्रो ठूलो बजार हो र गतवर्ष एप्पलले कूल आम्दानीको १८ प्रतिशत चीनबाटै […]

Continue Reading