बालकुमारीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । ललितपुरको बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गर्दा सोही दिशामा रहेको स्कुटरलाई सोमबार साँझ ट्रकले ठक्कर दिएको थियो । प्रदेश ०२–३–००१० ख ५३५७ नम्बरको ट्रकले बा ८३ प ८१७८ नम्बरको स्कुटरलाई ठक्कर दिंदा सिन्धुली तीनपाटन गाउँपालिका घर भई भक्तपुर सूर्यविनायक बस्ने ३५ वर्षे रमेशकुमार पाण्डेको […]

Continue Reading

रोजगारीका लागि ११ महिनामा विदेशिए ६ लाख ८२ हजार, यूएई प्रमुख गन्तव्य

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ८२ हजार पुगेको छ । चालु आव २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्म वैदेशिक रोजगारीमा ६ लाख ८२ हजार ३८६ जना नेपाली गएका छन् । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो । वैदेशिक रोजगार विभागका अनुसार जेठमा मात्र […]

Continue Reading

धुलिखेल अस्पतालमा विभिन्न सेवा थप, बाँझोपनको उपचारमा आईयूआई

काठमाडौं । धुलिखेल अस्पतालले बिरामीको बढ्दो चापलाई मध्यनजर राखी सेवामा स्तरोन्नति गरेको छ । अस्पतालको बहिरङ्ग विभाग (ओपीडी)मा नाम दर्ता, ल्याब टेस्टका लागि रगत संकलनमा सहजीकरण, स्वास्थ्य बीमा अन्तर्गत मेडिसिन रिफिलिङ, अस्पताल परिसरमा बिरामीमैत्री पार्किङको व्यवस्थापन, प्लास्टिक फ्री वातावरण, इमर्जेन्सीका बिरामीका लागि फास्टट्र्याक सेवाको व्यवस्था गरिएको छ । यी सेवा सुधारबाट सेवाग्राहीहरुले विगतमा भन्दा सहज […]

Continue Reading

खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको छु : खेलकुद मन्त्री

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अनावश्यक सम्झौता गर्न परे राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिन तयार रहेको बताएका छन् । आज रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आयोजित समारोहमा उनले राजीनामा पत्र खल्तीमा बोकेर हिँडेको भन्दै त्यस्तो अवस्था आए मिति मात्र लेखेर राजीनामा दिन तयार भएको बताए । उनले भने, ‘अहिले जुन खालको अवस्था […]

Continue Reading

कुकुरको क्रुरतापूर्वक हत्या गर्ने तीनजना पक्राउ

इलाम । कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुरेको आरोपमा तीन जनालाई प्रहरीले इलामबाट पक्राउ गरेको छ । पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । भिडियो बनाउने हेतुले ती युवकहरुले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेको भिडियो भाइरल भएको थियो । सुगम मोराहाङ […]

Continue Reading

काठमाडौंमा मनाइयो बकर इद (तस्वीरहरू)

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज देशैभर दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाइरहेका छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा मनाइने बकर इदको दिन मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्दछन् । काठमाडौंमा रहेका इस्लाम धर्मावलम्बीहरूले पनि जामे मस्जिदमा पुगेर सामूहिक रुपमा नमाज पढेका […]

Continue Reading

६ किलो सुन र ४८ लाख नगदसहित कपनबाट चिनियाँ नागरिक पक्राउ, दिल्लीमा २ जना समातिए

काठमाडौं । करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । सीआईबीले कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेका चिनियाँ नागरिकको विवरण सीआईबीले खुलाएको छैन । सुनको तौल परीक्षणको काम बाँकी नै रहेको भन्दै सीआईबीले अहिलेसम्म […]

Continue Reading

विवाह पछि थर, फेर्न के को कर ?

समय गतिशील छ । यसको गतिशीलतासँगै धेरै कुरा हराउँदै छन् । नयाँ कुरा जन्मँदै छन् । हामी बच्चा हुँदा नसुनेका कति नयाँ संस्कारहरू थपिंदै छन् । यस्तै हामी र हाम्रा आमाहरूले भोगेका पुराना मान्यता र कुसंस्कार समयले पुर्दैछ । नयाँ मान्यता र संस्कारहरू उम्रँदै छन् । विवाहित महिलाले विवाह गरेर आफ्नो श्रीमान्‌को घरमा आएपछि जन्मसँगै […]

Continue Reading

साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु

रियाद । साउदी अरबमा अत्यधिक गर्मीले हजका क्रममा जोर्डनका कम्तीमा १४ जना नागरिकको मृत्यु भएको छ । यसको जानकारी जोर्डनका अधिकारीहरूले दिएका हुन् । जोर्डनको विदेश मन्त्रालयका अनुसार लू लागेर १४ जोर्डन नागरिकको मृत्यु भएको छ । अरू १७ जना बेपत्ता रहेको बताएको छ । बेपत्ताहरूको खोजी कार्य जारी रहेको छ । परिवारको इच्छा अनुसार […]

Continue Reading

ऋण लिने घरहरू कम हुँदै, तिर्न बाँकी भने उच्च दरमा बढ्दै

पछिल्ला दस वर्षमा ऋण लिने घरधुरीको संख्या घटेको छ। लिएको ऋण तिर्न बाँकी रहेका घरधुरीको संख्या भने उच्च दरमा बढेको चौथो नेपाल जीवनस्तर सर्वेक्षणले देखाएको छ। सर्वेक्षणले आर्थिक वर्ष २०७९/८० मा ६३.८ प्रतिशत घरधुरीले कम्तीमा एउटा ऋण लिएको देखाएको छ। यसअघिको (तेस्रो) सर्वेक्षणअनुसार वर्ष २०६७/६८ मा यस्तो ऋण लिने घरधुरी ६५ प्रतिशत थिए। रोजगारीका लागि […]

Continue Reading