काठमाडौंमा मनाइयो बकर इद (तस्वीरहरू)

समाचार

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज देशैभर दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाइरहेका छन् ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा मनाइने बकर इदको दिन मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्दछन् ।

काठमाडौंमा रहेका इस्लाम धर्मावलम्बीहरूले पनि जामे मस्जिदमा पुगेर सामूहिक रुपमा नमाज पढेका छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । यो पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा

Leave a Reply

Your email address will not be published. Required fields are marked *