निरुता सिंहले श्रीमान्‌सँग मनाइन् जन्मदिन

समाचार

अभिनेत्री निरुता सिंहले श्रीमान्‌सँग जन्मदिन मनाएकी छिन् । निरुताले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गर्दै जन्मदिन मनाएको भिडियो र फोटो पोस्ट गरेकी छिन् ।

निरुताले बुधवार भिडियो पोस्ट गर्दै लेखेकी छिन्, ‘अघिल्लो रातको कुरा । मेरो जन्मदिनको शुभकामना दिनुहुने सबैलाई हृदयदेखि धन्यवाद ।’

niruta2निरुताको यो पोस्टमा धेरैले उनलाई जन्मदिनको शुभकामना दिएका छन् ।

niruta3निरुताले हालै सञ्जीव गुलाटीसँग विवाह गरेकी हुन् । दुवै हातमा रातो चुरा, मङ्गलसूत्र र हरियो रङको सर्ट र स्कर्ट लगाएकी उनी भिडियाेमा निकै सुन्दर देखिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *