काठमाडाैंमा आज सार्वजनिक बिदा

समाचार

काठमाडौं महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

सापारु र रोपाइँ जात्रा मनाउन महानगर क्षेत्रमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।

महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिइएको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *